नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, छनौट गरिएका पशुजन्य मूल्य शृंखलामा उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरुको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालद्वारा विश्व बैंकको ऋण सहयोगमा सञ्चालन गरिएको आयोजना हो । यो आयोजना आ.व. २०७४ /७५ देखि कार्यान्वयनमा आएको छ र आ.व. २०८०/८१ मा सम्पन्न हुने छ ।
यो आयोजनाले १७०० उत्पादक संस्था (कृषक समूह र सहकारी) मा आवद्ध भएका ४५ प्रतिशत महिला सहित २००,००० लाभग्राहीलाई प्रत्यक्ष लाभ पुर्याउन लक्ष राखेको छ ।
यो आयोजनाको मुख्य कार्यक्षेत्र चित्र–१ मा देखाइए अनुसारका ५ वटा प्रदेशक ...
Read more